Creează un cont pentru a te abona la acest blog și a-i urmări articolele pe pagina Lectură.
-
Your PCR test is negative, so why are you still exhausted?
-
कोरोना भाइरस वा कोभिड-१९ के हो र कसरी लाग्छ भन्नेबारे अध्ययन भएका छन्, तर कोभिड-१९ को संक्रमणपछि शरीरमा कस्ता परिवर्तन आउँछ तथा लङ-कोभिड हुन्छ भन्नेबारे अझै धेरै अध्ययन गर्न बाँकी छ।
-
We humans have come this far by surviving many kinds of catastrophe over our evolution.
-
हामी मानव प्रजाति आफ्नो विकाश क्रममा धेरै खाले विनाशहरूको सामना गर्दै यहाँसम्म आइपुगेका हौँ।
-
मिर्गौला या जुनकुनै अङ्ग फेर्दा (ट्रान्सप्लान्ट गर्दा) जीवनभरि इम्युन-सप्रेरसर (रोग प्रतिरोधात्मक प्रणालीलाई दबाउने औषधी) प्रयोग गर्नुपर्ने हुन्छ।
-
How does DNA copy itself, three billion letters at a time, with only a handful of mistakes?
-
बिसौँ शताब्दीको शुरूवातका दशकमा आनुवंशिक/जेनेटीक सूचनाहरू प्रोटिनले सञ्चय गर्छ भन्ने धेरैलाई लाग्थ्यो।
-
केही अघि, स्पेनको 'नेसनल क्यान्सर रिसर्च सेन्टर' (सीएनआइओ) बाट प्रकाशित प्यान्क्रियाटिक क्यान्सरको उपचार बारेको अनुसन्धानले संसारभर चिकित्सा जगत् उत्साहित भएको छ।
-
A recent study on pancreatic cancer from Spain’s National Cancer Research Center (CNIO) has excited the medical world.
-
डीएनए आविष्कारका लागि निकै पछिसम्म श्रेय नपाएकी उनलाई आधुनिक भाइरोलोजीले उच्च श्रेय दिएको छ, उनले गरेको कामकै आधारमा अझै पनि कतिपय भाइरसको अनुसन्धान हुने गर्छ।
-
I do not buy the ticket.
-
तर म जान्दछु, म पुग्दा मेरो घरले मलाई चिन्ने छैन।
-
A poem about loving the letter more than the sending - and the letter that goes out everywhere but to you.
-
The Saxons had a phrase for the ruins the Romans left behind: enta geweorc — the work of giants.
-
Oh, the wind is a thief and the mountains are tall, And I’m just a witness to the rise and the fall.